२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कोरोना संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो अनुरोध (सूचना सहित)

कोरोना संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो अनुरोध (सूचना सहित)

साझा पोष्ट
शुक्रबार, साउन ६ २०७९
  • images
    images
    कोरोना संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो अनुरोध (सूचना सहित)
    काठमाडौं । देशमा कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले सूचना निकाले सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम बढेकाले सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो । सूचना मार्फत भीडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन नागरिकलाई आग्रह गरिएको छ भने कोरानाविरुद्धको खोप नलगाएका नागरिकलाई खोप लगाउन अनुरोध गरिएको छ । देशभर बिहीबार चार सय ३५ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयकिा अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ छ। हेर्नुहोस मन्त्रायलले जारी गरेका सूचना :

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार