२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ह्वात्तै बढ्यो कोरोना संक्रमण, २४ घण्टामा ८९५ संक्रमित थपिए

ह्वात्तै बढ्यो कोरोना संक्रमण, २४ घण्टामा ८९५ संक्रमित थपिए

साझा पोष्ट
सोमबार, साउन १६ २०७९
  • images
    images
    ह्वात्तै बढ्यो कोरोना संक्रमण, २४ घण्टामा ८९५ संक्रमित थपिए
    काठमाडौं । नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण देखिएको छ । ५ हजार ९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४९३४ जना सक्रिय संक्रमित रहेका छन् । छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार