२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कोरोनाबाट एकैदिन थप ३ जनाको मृत्यु, ८६८ जना संक्रमित

कोरोनाबाट एकैदिन थप ३ जनाको मृत्यु, ८६८ जना संक्रमित

साझा पोष्ट
बुधबार, साउन २५ २०७९
  • images
    images
    कोरोनाबाट एकैदिन थप ३ जनाको मृत्यु, ८६८ जना संक्रमित
    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ । थप ८६८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षण गर्दा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको हो । यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार