२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

आज थप ६ सय ३४ जना कोरोना संक्रमण

आज थप ६ सय ३४ जना कोरोना संक्रमण

साझा पोष्ट
मंगलबार, भदौ ७ २०७९
  • images
    images
    आज थप ६ सय ३४ जना कोरोना संक्रमण
    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसा ६ हजार ६ सय ४३ जनाको नमुना परिक्षण गरिएकोमा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने चार सय १७ जना संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार