२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एकैदिन १२४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४४४ पुग्यो

एकैदिन १२४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं । कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ । छिल्लो २४ घण्टामा १२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको हो । पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण देखिएको छ ।

साझा पोष्ट
सोमबार, चैत २७ २०७९
  • images
    images
    एकैदिन १२४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४४४ पुग्यो

    काठमाडौं । कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ । छिल्लो २४ घण्टामा १२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको हो । पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण देखिएको छ ।

    images

    नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । अहिले सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ ।  कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको छ ।

    कोभिड बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जना रहेको देखिएको छ । मन्त्रालयले कोभिडबाट सुरक्षित रहन स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खोप लगाउन पनि अनुरोध गर्दै आएको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार