२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कोरोना संक्रमणबाट तीन महिनापछि एक जनाको मृत्यु, थप १०६ जना संक्रमित

कोरोना संक्रमणबाट तीन महिनापछि एक जनाको मृत्यु, थप १०६ जना संक्रमित

काठमाडौं । कोरोना संक्रमणका कारण ३ महिनापछि एक जनाको मृत्यु भएको छ ।वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साझा पोष्ट
मंगलबार, चैत २८ २०७९
  • images
    images
    कोरोना संक्रमणबाट तीन महिनापछि एक जनाको मृत्यु, थप १०६ जना संक्रमित

    काठमाडौं । कोरोना संक्रमणका कारण ३ महिनापछि एक जनाको मृत्यु भएको छ ।


    images

    वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो । मंगलबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार १२४ जनामा संक्रमणि देखिएको थियो । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार