२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कोरोना संक्रमणले सेती अस्पतालमा एक महिलाको मृत्यु

कोरोना संक्रमणले सेती अस्पतालमा एक महिलाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो ।

साझा पोष्ट
आइतबार, वैशाख ३ २०८०
  • images
    images
    कोरोना संक्रमणले सेती अस्पतालमा एक महिलाको मृत्यु

    धनगढी । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।


    images

    कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो ।

    उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार