२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

थप ७८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु 

थप ७८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु 

साझा पोष्ट
शनिबार, वैशाख ९ २०८०
  • images
    images
    थप ७८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु 

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना  पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार