२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन सरकारको स्वीकृति

तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन सरकारको स्वीकृति

साझा पोष्ट
मंगलबार, जेठ २ २०८०
  • images
    images
    तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन सरकारको स्वीकृति

    काठमाडौं । सरकारले  तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दिएको छ ।


    images

    मन्त्रिपरिषद्को मंगलबारको बैठकले काठमाडौंको तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय स्थापना गर्नका लागि विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयलाई स्वीकृति प्रदान गरेको  सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन् । 

    उनका अनुसार मन्त्रिपरिषद् बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिमा केही व्यक्तिहरूलाई नियुक्त  पनि  गरेको छ । 

    मन्त्रिपरिषद् बैठकले जुम्ला विमानस्थलको धावनमार्ग र नयाँ टर्मिनल भवन निर्माणका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार