२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

चिकित्सक संघको सम्मेलन स्थगित 

चिकित्सक संघको सम्मेलन स्थगित 

साझा पोष्ट
बिहीबार , असोज ११ २०८०
  • images
    images
    चिकित्सक संघको सम्मेलन स्थगित 

    काठमाडौं । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय शिखर सम्मेलन स्थगित भएको छ ।


    images

    भोलिदेखि २ दिनसम्म गर्ने भनिएको सम्मेलन अर्को सूचना सार्वजनिक नभएसम्मका लाथि स्थगित भएको संघले जनाएको छ । महासचिव डा. सन्जिब तिवारीले जारी गरेको सूचनामा विशेष कारणवश सम्मेलन स्थगन गर्नुपरेको उल्लेख छ ।  

    यसबाट पर्न गएको असुविधाप्रति संघले क्षमायाचना गरेको छ ।  

    dr_medical.JPG
    undefined

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार