२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पाँचौ दिन पनि डाक्टरहरु आन्दोलनमा (तस्बिरहरु) 

पाँचौ दिन पनि डाक्टरहरु आन्दोलनमा (तस्बिरहरु) 

साझा पोष्ट
शनिबार, असोज १३ २०८०
  • images
    images
    पाँचौ दिन पनि  डाक्टरहरु आन्दोलनमा  (तस्बिरहरु) 

    काठमाडौं । कार्यस्थलमा सुरक्षाको माग गर्दै डाक्टरहरुले आज पनि आन्दोलन जारी राखेका छन् । पोखराको मणिपाल अस्पताल सहित देशका विभिन्न ठाउँमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएको विरोधमा उनीहरुले आन्दोलन गरिरहेका छन् ।  


    images

    गत सोमवार पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात भएपछि मंगवलवारदेखि काठमाडौंमा आन्दोलन चलिरहेको छ । काठमाडौंको माईती घरमा आज पाँचौ दिन पनि आन्दोलन जारी छ । उनीहरुले सुरक्षाको प्रत्याभूति र दोषीमाथि कारवाहीको माग गरेका छन् । 

    dr_mov_5.jpeg
    dr_mov_4.jpeg

     

    dr_move6.jpeg
    dr_move_2.jpeg
    WhatsApp Image 2023-09-30 at 12.36.05 (2).jpeg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार