२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

७२ घण्टापछि केसीले अनशन तोडे 

७२ घण्टापछि केसीले अनशन तोडे 

साझा पोष्ट
सोमबार, पुस २ २०८०
  • images
    images
    ७२ घण्टापछि केसीले अनशन तोडे 

    धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् ।


    images

    गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

    केसी धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका थिए । डा। केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए । ७२ घण्टा पूरा भएपछि उनले अनसन तोडेका हुन् । उनी गेटा अस्पतालमा धर्ना बस्न चाहेका थिए, तर त्यहाँ बस्न नपाएपछि धर्मशालामा बसेका थिए । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार