२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

गंगालालको कार्यकारी निर्देशकमा डा.रवि मल्ल नियुक्त 

गंगालालको कार्यकारी निर्देशकमा डा.रवि मल्ल नियुक्त 

साझा पोष्ट
बुधबार, माघ ३ २०८०
  • images
    images
    गंगालालको कार्यकारी निर्देशकमा डा.रवि मल्ल नियुक्त 

    काठमाडौं । सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । 


    images

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिइन्। 

    डा.चन्द्रमणि अधिकारीको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकिएपछि गत पुस ११ गते उनलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका थिए। उनै मल्ललाई अब सरकारले कार्यकारी निर्देशक बनाएको हो। 

    गंगालालमा कार्यरत चिकित्सक डा. रामेश कोइरालाले पनि यो पदमा जान इच्छुक थिए। तर सरकारले मल्ललाई कार्यकारी निर्देशक बनाएको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार