२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कोरोना संक्रमणबाट पोखरामा एक वृद्धाको मृत्यु

कोरोना संक्रमणबाट पोखरामा एक वृद्धाको मृत्यु

साझा पोष्ट
सोमबार, साउन ५ २०८२
  • images
    images
    कोरोना संक्रमणबाट पोखरामा एक वृद्धाको मृत्यु

    काठमाडौं । पोखरामा एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।


    images

    कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो ।

    ती महिलामा उच्च रक्तचाप र मधुमेयको समस्यासमेत देखिएको निर्देशनालयले जनाएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार