२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रास्वपाले आज समानुपातिक सांसद छान्ने

रास्वपाले आज समानुपातिक सांसद छान्ने

साझा पोष्ट
आइतबार, चैत १ २०८२
  • images
    images
    रास्वपाले आज समानुपातिक सांसद छान्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो ।
    सचिवालय बैठक  बिहान १० बजे वनस्थलीस्थित पार्टी कार्यालयमाबस्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।


    images

     बैठकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार