२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रास्वपाको समर्थनमा श्रम संस्कृतिबाट उपसभामुखमा रुबी ठाकुरको उम्मेदवारी

रास्वपाको समर्थनमा श्रम संस्कृतिबाट उपसभामुखमा रुबी ठाकुरको उम्मेदवारी

साझा पोष्ट
बिहीबार , चैत २६ २०८२
  • images
    images
    रास्वपाको समर्थनमा श्रम संस्कृतिबाट उपसभामुखमा रुबी ठाकुरको उम्मेदवारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरीको समर्थनमा श्रम संस्कृति पार्टीबाट रुबी ठाकुरले प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी दिएकी छन्। 

    images

    बिहीबार श्रम संस्कृति पार्टीबाट ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन्। २५ वर्षीय ठाकुर समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्। उनको समर्थकमा रास्वापका अशोक चौधरी बसेका छन् । 

    बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। शुक्रबार उपसभामुखको निर्वाचनको कार्यक्रम रहेको छ। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार