२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

कलाकार खेम शर्माको अमेरिकामा निधन

कलाकार खेम शर्माको अमेरिकामा निधन

साझा पोष्ट
आइतबार, असार ७ २०८३
  • images
    images
    कलाकार खेम शर्माको अमेरिकामा निधन

    काठमाडौं । हाँस्य कलाका खेम शर्माको अमेरिकामा निधन भएको छ । कलाकार शिवहरि पौडेलले   शर्माको निधन भएको  सामाजिक सन्जालमार्फत जानकारी दिएका हुन् । पौडेल र शर्माले पहिले सँगै काम पनि गरेका थिए । 


    images


    दुई दशकदेखि अमेरिकाको बाल्टिमोर राज्यमा सपरिवार बस्दै आएका उनी पछिल्लो केही वर्षदेखि क्यान्सरले ग्रस्त थिए ।

    शर्मा ‘चतुरे’ पात्रका नामले चिनिन्थे । ४० को दशकमा रङ्गमञ्चबाट कलाकारिता यात्रा शुरू गरेका उनले असंख्य टेली चलचित्र, भिडियो र ठूलो पर्दाका चलचित्रमा काम गरेका छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार