२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बालेन निकटलाई समेटेर रास्वपाको चुनावमा बाँडियो ‘भोट हाल्नैपर्ने’ सूचि

बालेन निकटलाई समेटेर रास्वपाको चुनावमा बाँडियो ‘भोट हाल्नैपर्ने’ सूचि

साझा पोष्ट
बिहीबार , असार ११ २०८३
  • images
    images
    बालेन निकटलाई समेटेर रास्वपाको चुनावमा बाँडियो ‘भोट हाल्नैपर्ने’ सूचि

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा ‘भोट हाल्नैपर्ने’ भनेर उमेदवारको सूची महाधिवेशन प्रतिनिधिलाई बाँडिएको भेटिएको छ ।   
    भोट हाल्नैपर्ने भनेर बाँडिएको सूचीमा ५७ उमेदवारकाे नाम छ । वालेन्द्र शाह (बालेन)सँगै अरू पार्टी वा समूहबाट रास्वपामा सामेल भएका केही उमेदवारका नाम पनि  सूचीमा छ । 

    images

    निर्वाचनमा प्रतिनिधिलाई भोट हाल्नैपर्ने भनेर ‘लिस्ट’ पठाइएको भन्दै असन्तुष्टि देखिएको छ । पहिलो चरणमा ९९ केन्द्रीय सदस्य छान्न चितवनको भरतपुरमा मतदान जारी छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार