२०८३, असोज २४ गते

शनिबार, असोज २४ गते २०८३

शनिबार, असोज २४ गते २०८३

कांग्रेसको नयाँ नेतृत्व छान्न आज मतदान, विहानैदेखि लाममा महाधिवेशन प्रतनिधि

कांग्रेसको नयाँ नेतृत्व छान्न आज मतदान, विहानैदेखि लाममा महाधिवेशन प्रतनिधि

साझा पोष्ट
शुक्रबार, असोज २३ २०८३
  • images
    images
    कांग्रेसको नयाँ नेतृत्व छान्न आज मतदान, विहानैदेखि लाममा महाधिवेशन प्रतनिधि

    काठमाडौं, असोज २३ ।  नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।  बिहानैदेखि मतदाता लाइनमा लागेका छन्।

    images

    निर्वाचन समितिले मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु गर्ने जनाएको थियो । जसका कारण मतदाताहरू मतदानका लागि बिहानैदेखि लाइनमा लागेका हुन् । तर मतदान सुरु भइसकेको छैन ।

    बिहीबार मतदान सुरु गर्ने भनिएको तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । 

    nc_vote_1.jpeg

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार