आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

यी हुन् ‘मिस नेपाल २०२२ का २४ प्रतिस्पर्धी (को कति आकर्षक?)

यी हुन् ‘मिस नेपाल २०२२ का २४ प्रतिस्पर्धी (को कति आकर्षक?)

साझा पोष्ट
बिहीबार , जेठ १९ २०७९
  • images
    यी हुन् ‘मिस नेपाल २०२२ का २४ प्रतिस्पर्धी (को कति आकर्षक?)
    images
    काठमाडौं । मिस नेपालको उपाधिका लागि यो वर्ष २४ जना युवती भिड्ने भएका छन् । मिस नेपाल–२०२२’ को अन्तिम प्रतिस्पर्धा असार ४ मा हुँदैछ । प्रतिस्पर्धीहरु अहिले प्रतिभा निखार्न प्रशिक्षणमा जुटिरहेका छन् । ‘द हिडन ट्रेजर’ ले आयोजना गरेको प्रतियोगीताको फाइनलमा अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अनुष्का पौडेल, अस्रा श्रेष्ठ, आकृति शाह, आयुस्नोभा ढुङ्गाना, आस्रुती सुवेदी, ऐश्वर्या शाही ठकुरी, गंगा गुरुङ, दिलाशा डोटेल, ममता ढकाल, ह्रतुल पौडेल, मानसी चन्द, न्यान्सी खड्का, प्रियंका रानी जोशी, मेरिका बास्कोटा, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, यशस्वी श्रेष्ठ र सुस्मिता बोगटी छन् । अन्तिम प्रतिस्पर्धामा २४ प्रतियोगीमध्य एक ‘मिस नेपाल’ छानिनेछन् ।

    प्रतिक्रिया हरु
    थप समाचार