शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

कोरोना संक्रमण भएपछि कमेडियन अपूर्व क्षितिज तारेखमा रिहा

कोरोना संक्रमण भएपछि कमेडियन अपूर्व क्षितिज तारेखमा रिहा

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    कोरोना संक्रमण भएपछि कमेडियन अपूर्व क्षितिज तारेखमा रिहा
    images
    काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई कोरोना संक्रमण भएपछि प्रहरीले तारेखमा छोडिएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचार गर्न तारेखमा रिहा गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार पछि उपस्थित हुने गरी उपचार गर्न उनलाई रिहा गरिएको हो । प्रहरीको अनुसन्धान पनि नसकिएको उनले बताए।उनी अहिले वीर अस्पतालको कोभिड वार्डमा उपचाररत् छन्। नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोगमा उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार