शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

सत्ता गठबन्धनको कार्य दलले सिट संख्या नतोकी प्रतिवेदन बुझायो, भोलि शीर्ष नेतृत्वले टुंगो लगाउने

सत्ता गठबन्धनको कार्य दलले सिट संख्या नतोकी प्रतिवेदन बुझायो, भोलि शीर्ष नेतृत्वले टुंगो लगाउने

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    सत्ता गठबन्धनको कार्य दलले सिट संख्या नतोकी प्रतिवेदन बुझायो, भोलि शीर्ष नेतृत्वले टुंगो लगाउने
    images
    काठमाडौं । सत्तारूढ गठबन्धनको सिट बाँडफांड कार्यदलले सिट संख्या किटान नगरी शीर्ष तहमा प्रतिवेदन बुझाएको छ । अब यसबारे पाँच दलका शीर्ष नेताले अन्तिम निर्णय गर्नेछन ।     आज विहानदेखि बेलुकी अबेरसम्म कार्यदलमा छलफल भएपनि सहमतिको प्रतिवेदन तयार हुन सकेन । तर कार्यदलका एक नेताले सैद्धान्तिक समझदारी भएकोले शीर्ष तहबाट सहजै टुंगो लाग्ने दाबी गरे ।   शुक्रवार दिउँसो बस्ने शीर्ष बैठकले यसबारे अन्तिम निर्णय गर्नेछ

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार