शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

काठमाडौं उपत्यकामा भारी वर्षा

काठमाडौं उपत्यकामा भारी वर्षा

साझा पोष्ट
शुक्रबार, भदौ २४ २०७९
  • images
    काठमाडौं उपत्यकामा भारी वर्षा
    images
    काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ। केही बेरअघिदेखि वर्षा शुरु भएको हो । मौसम पूर्वानुमान महाशाखाले होसियारी अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकामा केही समय वर्षा जारी रहने महाशाखाको अनुमान छ । त्यसैले बाढी पस्ने तथा डुबान हुने क्षेत्रमा सचेत रहन आग्रह गरिएको छ । अहिलेसम्म मध्यम वर्षा भैरहेको तर पानी पार्ने प्रणाली विकास हुँदै गएको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार