शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

पछिल्लो २४ घण्टामा १५२ मा कोरोना संक्रमण, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५२ मा कोरोना संक्रमण, २ जनाको मृत्यु

साझा पोष्ट
शुक्रबार, भदौ २४ २०७९
  • images
    पछिल्लो २४ घण्टामा १५२ मा कोरोना संक्रमण, २ जनाको मृत्यु
    images
    काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ हजार १८६ पीसीआर परीक्षणमा ११० र २ हजार १०८ एन्टीजेन परीक्षणमा ४२ जनामा संक्रमण देखिएको हो । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु र १३३ जना निको भएका छन् । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ४४८ छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार