शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सबै निर्वाचन क्षेत्रमा तोकिए निर्वाचन अधिकृत (सूची सहित)

सबै निर्वाचन क्षेत्रमा तोकिए निर्वाचन अधिकृत (सूची सहित)

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    सबै निर्वाचन क्षेत्रमा तोकिए निर्वाचन अधिकृत (सूची सहित)
    images
    काठममाडौं । निर्वाचन आयोगले देशका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो । नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ । हेर्नुहोस् सूची :

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार