शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

एमाले नेता एवम् ईटहरीका पूर्व मेयर द्वारिकलाल माओवादीमा प्रवेश 

एमाले नेता एवम् ईटहरीका पूर्व मेयर द्वारिकलाल माओवादीमा प्रवेश 

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर एमालेका नेता द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान चौधरीलाई  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खुमलटारमा पार्टीमा स्वागत गरे । चौधरीसँगै नेकपा एमालेका नेता–कार्यकर्ता पनि माओवादीमा प्रवेश गरेका छन। । 

साझा पोष्ट
आइतबार, असोज १६ २०७९
  • images
    एमाले नेता एवम् ईटहरीका पूर्व मेयर द्वारिकलाल माओवादीमा प्रवेश 
    images

    काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर एमालेका नेता द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


    images
    images

    आइतबार बिहान चौधरीलाई  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खुमलटारमा पार्टीमा स्वागत गरे । चौधरीसँगै नेकपा एमालेका नेता–कार्यकर्ता पनि माओवादीमा प्रवेश गरेका छन। । 
    २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

    त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए ।
    इटहरी १७ का चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार