शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

महिला प्रहरीलाई जबर्जस्ती गरेको आरोपमा खानीखोलाका इन्स्पेक्टर पक्राउ

महिला प्रहरीलाई जबर्जस्ती गरेको आरोपमा खानीखोलाका इन्स्पेक्टर पक्राउ

काठमाडौं । महिला प्रहरीलाई जबरजस्ती करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय, खानीखोला धादिङका प्रमुख प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् ।त्यहीँ कार्यरत महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार  प्रहरी निरीक्षक अपूर्व   ढुंगानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साझा पोष्ट
आइतबार, असोज १६ २०७९
  • images
    महिला प्रहरीलाई जबर्जस्ती गरेको आरोपमा खानीखोलाका इन्स्पेक्टर पक्राउ
    images

    काठमाडौं । महिला प्रहरीलाई जबरजस्ती करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय, खानीखोला धादिङका प्रमुख प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् ।


    images
    images

    त्यहीँ कार्यरत महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार  प्रहरी निरीक्षक अपूर्व   ढुंगानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले उजुरी परेपछि पक्राउ गरिएको थप अनुसन्धान भइरहेको जानकारी दिए ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार