शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

दशैं मनाउन गएका झण्डै ६ लाख जना काठमाडौं भित्रिए,चहलपहल बढ्यो 

दशैं मनाउन गएका झण्डै ६ लाख जना काठमाडौं भित्रिए,चहलपहल बढ्यो 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो पाँच दिनमा करिब ६ लाख जना उपत्यका भित्रिएका छन् । दसैँको बेला करिब २० लाख बाहिरिएको अनुमान गरिएको छ । ती यात्रु भित्तिने क्रम सुरु भएको छ । विद्यार्थी र पेशा व्यवशाय नभएकाहरु भने तिहार तथा छठपछि उपत्यकामा प्रवेश गर्ने छन् ।

साझा पोष्ट
बुधबार, असोज २६ २०७९
  • images
    दशैं मनाउन गएका झण्डै ६ लाख  जना  काठमाडौं भित्रिए,चहलपहल बढ्यो 
    images

    काठमाडौं । दसैँमा सुनसान बनेका उपत्यकाका सडकमा चहलपहल बढ्न थालेको छ । दसैँ मनाउन उपत्यकाबाट बाहिरिएकाहरू फर्किने क्रम बढेसँगै चहलपहल बढेको हो ।


    images
    images

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो पाँच दिनमा करिब ६ लाख उपत्यका भित्रिएका छन् । दसैँको वेला करिब २० लाख जना बाहिरिएको अनुमान छ । ती यात्रु भित्तिने क्रम सुरु भएको छ । विद्यार्थी र पेशा व्यवशाय नभएकाहरु भने तिहार तथा छठपछि उपत्यकामा प्रवेश गर्ने छन् ।

    काठमाडौ फर्किनेहरुका कारण राजमार्ग तथा मुख्य सडक खण्डमा सवारीसाधनको भिडभाड छ । गाडी नपाउने तथा साँघुरा र बिग्रेका सडकका कारण यात्रुले भने सास्ती पाउनु परेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार