शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

प्रचण्डले चितवन शिवनगर मतदान केन्द्रबाट मतदान गरे

प्रचण्डले चितवन शिवनगर मतदान केन्द्रबाट मतदान गरे

प्रचण्ड आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् । चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवनमा १६२ मतदान स्थलमा ४६० मतदान केन्द्र रहेका छन् ।

साझा पोष्ट
आइतबार, मंसिर ४ २०७९
  • images
    प्रचण्डले चितवन शिवनगर मतदान केन्द्रबाट मतदान गरे
    images

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् । दाहालले भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको 'क' केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।


    images
    images

    प्रचण्ड आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् । चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवनमा १६२ मतदान स्थलमा ४६० मतदान केन्द्र रहेका छन् ।

     

     

    चितवनमा कुल मतदाता ४ लाख ८ हजार ३ सय ४२ छन् । जसमा पुरूषभन्दा महिला मतदाता धेरै रहेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार