शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

जसपाकी मञ्जु शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित 

जसपाकी मञ्जु शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित 

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै रिक्त रहेको मुस्लिम, महिला, समावेशी समूहबाट प्राथमिकताक्रमका आधारमा उनलाई निर्वाचित गरेको हो। बन्दसूचीको पहिलो नम्बरबाट सांसद बनेकी शहनाज रहमानको केही दिनअघि निधन भएको थियो। उनको निधनपछि आयोगले बन्दसूचीको उक्त कलस्टरको दोस्रो नम्बरमा रहेकी शर्मालाई सांसद् निर्वाचित गरेको हो। 

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    जसपाकी मञ्जु शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित 
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की मञ्जु शर्मा  प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। समानुपातिक सूचीमा रहेकी उनलाई सोमबार निर्वाचन आयोगले निर्वाचित गरेको हो। 


    images
    images

    आयोगले सोमबार विज्ञप्ति जारी गर्दै रिक्त रहेको मुस्लिम, महिला, समावेशी समूहबाट प्राथमिकताक्रमका आधारमा उनलाई निर्वाचित गरेको हो। बन्दसूचीको पहिलो नम्बरबाट सांसद बनेकी शहनाज रहमानको केही दिनअघि निधन भएको थियो।

    उनको निधनपछि आयोगले बन्दसूचीको उक्त कलस्टरको दोस्रो नम्बरमा रहेकी शर्मालाई सांसद् निर्वाचित गरेको हो। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार