Sajha Post
संरक्षणको पर्खाइमा काठमाडौंका पार्क (फोटो फिचर)

काठमाडौं  । धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ?  धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । तर काठमाडौंमा थोरै शान्त अनि खुला ठाउँ छन् ।

२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ । सरकारी र निजी क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्नेहरु पनि बढिरहेका छन् ।

भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीबासी घुम्न निस्कन्छन् । तर तर पार्कहरुको नियमित रुपमा  सरसफाई र  व्यवस्थापन हुन सकेको छैन ।। आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौं उपत्यकाका पार्कहरु । 

ktm_park 31682749483.jpg

ktm park_41682749503.jpg

ktm)park121682749533.jpg

ktm_park 131682749594.jpg

ktm_park51682749623.jpg

machhapuchhre bank

ktm_park61682749660.jpg

ktm_park111682749690.jpg

ktm par_81682749710.jpg

ktm_park71682749729.jpg

ktm_park91682749779.jpg

ktm_park101682749799.jpg

ktm_park1682749830.jpg

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update