आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

रोमानियामा गायक प्रकाश सपुतमाथि बोतल प्रहार (भिडियो सहित)

रोमानियामा गायक प्रकाश सपुतमाथि बोतल प्रहार (भिडियो सहित)

काठमाडौं । गायक प्रकाश सपुतमाथि रोमानियामा स्टेजमा गीत गाइरहेको अवस्थामा बियरको बोतल प्रहार भएको छ ।स्टेजमा सपुतले 'बोल माया..' बोलको गीत गाइरहेको समयमा बोतल आक्रमण भएको हो । सामाजिक संजालमा सार्वजनिक भएको भिडियोमा दर्शक दिर्घाबाट प्रहार भएको बोतलले गायक सपुतको निधारमा लागेको छ ।सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका सपुतमाथि नेपाली समय अनुसार आइतबार १२ बजे राति उनीमाथि आक्रमण भएको हो । बोतल आक्रमणपछि झण्डै आधा घण्टा कार्यक्रम रोकिएको थियो ।निधारमा लागेको चोटको सामान्य उपचारपछि गायक सपुतले आफ्नो प्रस्ततीलाई निरन्तरता दिएका थिए । सपुतलाई हमला गर्ने नियतले नभई रक्सीको तालमा प्रहार भएको आयोजकले जनाएको छ ।

साझा पोष्ट
सोमबार, असार ११ २०८०
  • images
    रोमानियामा गायक प्रकाश सपुतमाथि बोतल प्रहार (भिडियो सहित)
    images

    काठमाडौं । गायक प्रकाश सपुतमाथि रोमानियामा स्टेजमा गीत गाइरहेको अवस्थामा बियरको बोतल प्रहार भएको छ ।


    images
    images

    स्टेजमा सपुतले 'बोल माया..' बोलको गीत गाइरहेको समयमा बोतल आक्रमण भएको हो । सामाजिक संजालमा सार्वजनिक भएको भिडियोमा दर्शक दिर्घाबाट प्रहार भएको बोतलले गायक सपुतको निधारमा लागेको छ ।

    सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका सपुतमाथि नेपाली समय अनुसार आइतबार १२ बजे राति उनीमाथि आक्रमण भएको हो । बोतल आक्रमणपछि झण्डै आधा घण्टा कार्यक्रम रोकिएको थियो ।

    निधारमा लागेको चोटको सामान्य उपचारपछि गायक सपुतले आफ्नो प्रस्ततीलाई निरन्तरता दिएका थिए । सपुतलाई हमला गर्ने नियतले नभई रक्सीको तालमा प्रहार भएको आयोजकले जनाएको छ ।

    भिडियाे 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार