आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

राहत शिक्षकको आन्दोलन जारी (तस्बिर)

राहत शिक्षकको आन्दोलन जारी (तस्बिर)

साझा पोष्ट
मंगलबार, असोज ९ २०८०
  • images
    राहत शिक्षकको आन्दोलन जारी (तस्बिर)
    images

    काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै शिक्षकको केही समूहले आज पनि आन्दोलन जारी राखेका छन्। राहत, बालविकास र पेन्सनबाट वञ्चित शिक्षकले आन्दोलन जारी राखेका हुन्।


    images
    images

    उनीहरुले आज पनि माईतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे । सोमवार सडकमा सुतेर माग राखेका उनीहरुले आज सिट्टी फूकेर सरकारको ध्यानाकर्षण गरे । उनीहरुले सरकारको चर्को आलोचना समेत गरेका छन् । 

    teacher_rahat_4.jpg

    teacher_rahat_3.jpg
    teacher_rahat_2.jpg
    undefined

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार