आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

इन्द्रजात्रा हेर्न  भीभीआईपीहरूको पैदल मार्च (तस्बिरहरु)

इन्द्रजात्रा हेर्न  भीभीआईपीहरूको पैदल मार्च (तस्बिरहरु)

साझा पोष्ट
बिहीबार , असोज ११ २०८०
  • images
    इन्द्रजात्रा हेर्न  भीभीआईपीहरूको पैदल मार्च (तस्बिरहरु)
    images

    काठमाडौं । इन्द्रजात्रा अवलोकनका लागि भीभीआईपीहरू वसन्तपुर पुगेका छन्। काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि भीभीआईहरू हिँडेरै इन्द्रजात्रा हेर्न पुगेका छन् । उनीहरू न्युरोडको जुद्धशम्शेरको शालिकदेखि गद्दी बैठकसम्म हिँडेर पुगे । 


    images
    images

    महानगरले असारदेखि महिनाअघि सम्पदा क्षेत्रमा सवारीसाधन चल्न रोक लगाएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेल, उउपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल लगायत हिँडेरै इन्द्रजात्रा अवलोकनका लागि पुगे । 

    indrajatra_upra.jfif
    indrajatra_cj.jfif
    indrajatra_savamukh.jfif
    indrajatra_ garesah.jfif
    indra_balen.jpg
    indra_kirati.jfif

     

    indrajatra_asok.jfif

    तस्बिर : रासस

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार