आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

साझा पोष्ट
शुक्रबार, पुस २७ २०८०
  • images
    भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई
    images

    काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको  ग्राण्ड फिनालेमा राईले अरु प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जिते ।


    images
    images

    उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा कोच मिलन नेवार समूहका बिनोदले उपाधि जितेका हुन् ।

    जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरे ।  मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार