मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

प्रदीप नेपाल अस्पताल भर्ना

प्रदीप नेपाल अस्पताल भर्ना

साझा पोष्ट
शनिबार, वैशाख १ २०८१
  • images
    प्रदीप नेपाल अस्पताल भर्ना
    images

    काठमाडौं । नेकपा एमालेका नेता एवं साहित्यकार प्रदीप नेपाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि नेपाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।


    images
    images

    शुक्रवार भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा  सहभागी भएका बेला उनी अचानक बिरामी भएपछि अस्पताल लगिएकोहो । 

    नर्भिक अस्पतालमा रहेका उनको  स्वास्थ्य सामान्य रहेको र चिकित्सकीय अब्जरभेसनमा राखिएको बताइएको छ । पूर्वमन्त्री नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार