२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एलओडी बन्यो विश्वकै ५२औं उत्कृष्ट नाइट क्लब

एलओडी बन्यो विश्वकै ५२औं उत्कृष्ट नाइट क्लब

साझा पोष्ट
बिहीबार , असार १६ २०७९
  • images
    images
    एलओडी बन्यो विश्वकै ५२औं उत्कृष्ट नाइट क्लब
    काठमाडौं । काठमाडौंको ठमेलमा रहेको नाइट क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) विश्वकै उत्कृष्ट मध्ये ५२औ नम्बरमा परेको छ । बेलायतको पत्रिका डिजे म्यागले सार्वजनिक गरेको विश्वका उत्कृष्ट १०० नाइट क्लबको सूचिमा एलओडी ५२ औं नम्बरमा पर्न सफल भएको हो । उत्कृष्ट १०० सूचिमा पहिलो पटक प्रवेश गरेको एलओडीले एकैपटक ५२औं स्थानमा आफुलाई उभ्याउन सफल भएको हो । डीजे पत्रिकाले क्लबका बारेमा उल्लेख गर्दै कोरोना महामारीका बिच पनि क्लबले आफुलाई उत्कृट बनाउन सकेको डीजे पत्रिकाले उल्लेख गरेको छ । तीन वर्ष अघि मात्रै शुरु भएको एलओडी नेपाली युवायुवतीमाझ निकै चर्चित छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार