२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बेलायतमा हेमन्त कान्छाको एकल सारङ्गी साँझ सम्पन्न

बेलायतमा हेमन्त कान्छाको एकल सारङ्गी साँझ सम्पन्न

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    images
    बेलायतमा हेमन्त कान्छाको एकल सारङ्गी साँझ सम्पन्न
    काठमाडौं । लोकप्रिय गायक, संगीतकार तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको एकल सारङ्गी साँझ सम्पन्न भएको छ। बेलायतको अल्डरसटस्थित एम्पायर हलमा रसाइलीको एकल सारङ्गी साँझ सम्पन्न भएको हो। हालसम्म १२ हजारभन्दा बढी गीतहरुमा सारंगीका धुन रेकर्ड गरिसकेका रसालइलीले ४ दर्जनभन्दा बढी गीतहरुमा स्वर, संगीत भरिसकेका छन्। उनको एकल सारङ्गी साँझमा एनआरएनएका प्रतिनिधी सहित नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार