२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सामनाको ‘भाग्य खोटो छ’ सार्वजनिक

सामनाको ‘भाग्य खोटो छ’ सार्वजनिक

बुधबार, असोज ९ २०८१
  • images
    images
    सामनाको ‘भाग्य खोटो छ’ सार्वजनिक

    काठमाडौं । सामना घतानीको 'भाग्य खोटो छ' सार्वजनिक भएको छ । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ५ की प्रतियोगी समेत रहेकी घतानीले गत आईतबार आफ्नै युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।  


    images

    कसम खातीको शब्द रहेको सो गित रबिन भुसाल कम्पोज गरेका हुन् भने बिशाल निरौलाले एरेन्ज गरेका हुन् । भिडिओमा सामना आफै फिचर्ड छिन् भने भिडिओ जोन राईले सम्पादन गरेका हुन् । 

    हेर्नुहोस् भिडियो:-

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार