शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

बालकृष्ण खाण भन्छन : कांग्रेसका नेता-कार्यकर्ताले गठबन्धनको विरोध गर्न मिल्दैन

बालकृष्ण खाण भन्छन : कांग्रेसका नेता-कार्यकर्ताले गठबन्धनको विरोध गर्न मिल्दैन

साझा पोष्ट
शनिबार, भदौ २५ २०७९
  • images
    बालकृष्ण खाण भन्छन : कांग्रेसका नेता-कार्यकर्ताले गठबन्धनको विरोध गर्न मिल्दैन
    images
    काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता कार्यकर्ताले गठबन्धनको विरोध गर्न नमिल्ने बताएका छ्न । तरुण दल काभ्रेले काठमाडौंमा गरेको कार्यक्रममा खाण गठबन्धनमै आवद्ध भएकोले यसको विरोध गर्न नमिल्ने बताए  । गठबन्धनका उम्मेदवारका पक्षमा कांग्रेस नेता र कार्यकर्ताको धर्म र दायित्व भएको उनले बताए ।       "सिट बाँड्फांड्मा पार्टीले अडान राख्नुपर्छ, तर गठबन्धन तोडेर हेरौं भन्नुहुन्छ भने कांग्रेसले अहिले गठबंधन तोड्दैन " गृहमन्त्री खाणले भने- नेपाली कांग्रेसका केन्द्रीय सदस्य साथीहरूले यसरी गलत भ्रम हुने गरि भाषण गर्नुहुंदैन ।" गठबंधन जोगाएर जाने र गठबन्धनका उम्मेदवारलाई जिताउनु दायित्व भएको उनले कांग्रेस नेता कार्यकर्तालाई स्मरण गराए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार