मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

पवित्रा न्यौपानेको गीत 'किन आको छेउ ? ' सार्वजनिक 

पवित्रा न्यौपानेको गीत 'किन आको छेउ ? ' सार्वजनिक 

साझा पोष्ट
मंगलबार, चैत २१ २०७९
  • images
    पवित्रा न्यौपानेको गीत 'किन आको छेउ ? ' सार्वजनिक 
    images

    काठमाडौं । पवित्रा न्यौपानेको शब्द तथा लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र गायिका सुनीता बुढाक्षेत्रीको स्वर रहेको गीत 'किन आको छेउ ? ' सार्वजनिक भएको छ ।


    images
    images

    दीपेन्द्र खत्रीको लय रहेको गीतमा विक्रम चौहान, अर्जुन सापकोटा, उषा उप्रेती र मेघा वर्षाको अभिनय छ । हाल अष्ट्रेलियामा रहेकी पवित्रा न्यौपानेले यसअघि तीजको गीत 'फरिया फरर'  ल्याएकी थिइन्  । उनले विभिन्न गीतमा अभिनय समेत गरेकी छन । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार