शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

विजय अर्यालको नयाँ गीत ‘न्यानो साथ’ सार्वजनिक

विजय अर्यालको नयाँ गीत ‘न्यानो साथ’ सार्वजनिक

साझा पोष्ट
शुक्रबार, असोज ५ २०८०
  • images
    विजय अर्यालको नयाँ गीत ‘न्यानो साथ’ सार्वजनिक
    images

    काठमाडौं । गायक विजय अर्यालको नयाँ गीत ‘न्यानो साथ’ सार्वजनिक गरिएको छ ।


    images
    images

    बेनिशा पौडेलको सुमधुर आवाजमा निर्माण गरिएको गीतको भिडिओमा शाहिल खान र आशिका दाहालको रोमान्स देख्न सकिन्छ ।

    आदर्श प्रोडक्सनको व्यानरमा राकेश शाहले यो  म्युजिक भिडिओलाई नि र्माण गरेका हुन् । भिडियोलाई विज्ञान राईले निर्देशन, मिलन श्रेष्ठले सम्पादन र सञ्जय लामाले छायाँकन गरेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार