Sajha Post
मध्यरातमा ठमेलको नाइट क्लबमा ओलीको र्‍याप(तस्बिरसहित)
मध्यरातमा ठमेलको नाइट क्लबमा ओलीको र्‍याप(तस्बिरसहित) ​काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्‍याप गीत सार्वजनिक गरेका छन् ।ओलीले मध्यरातमा ठमेलको एलओडी क्लब पुगेर ऱ्याप गीत सार्वजनिक  गरेका हुन् । ​
आयोगले गरेको छलफलमा को-को कलाकार पुगे ? (१२ तस्बिरमा हेर्नुहोस्)
आयोगले गरेको छलफलमा को-को कलाकार पुगे ? (१२ तस्बिरमा हेर्नुहोस्) काठमाडौं । निर्वाचन आयोगले कलाकारहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन सफल पार्न भूमिका खेलिदिन आग्रह गरेको छ ।अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग...
यस्तो देखियो एमालेको पहिलो चुनावी आमसभा(तस्बिर सहित)
यस्तो देखियो एमालेको पहिलो चुनावी आमसभा(तस्बिर सहित) काठमाडौं । नेकपा एमालेले शुक्रवारदेखि चुनाव प्रचार अभियान शुरु गरेको छ । सुदूरपश्चिमको दाचर्सुलाबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियाकाने शुरुवात गरे । जहाँ उनले चुच्चे  नक्सा देखाएर भोट माग्ने प्रष्ट संकेत गरे । र, भारतले 'मिचेको भूमि जसरी पनि फिर्ता ल्याइ छोड्ने' उद्घोष पनि गरे ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ(तस्बिरसहित)
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ(तस्बिरसहित) उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर...
Weather Update