बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१
राजनीति

काठमाडौं । नेकपा एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले अराजक व्यवहार देखाएको आरोप लगाएको छ । बुधबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले...